भारतीय जम्मु कश्मिरमा भएको बस दुर्घटनामा ३८ जनाको ज्यान गएको छ । दुर्घटनामा १७ जना घाइते छन् ।
डोडा जिल्ला नजिकै भएको दुर्घटनामा बस सडकबाट झण्डै दुई सय मीटर तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline