गाजामा अस्पताल भित्रै टैक सहित प्रवेश गरेर ईजरायली सेनाको आक्रमण

गाजामा अस्पताल भित्रै टैक सहित प्रवेश गरेर ईजरायली सेनाको आक्रमण

  • बुधबार, कार्तिक २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

हमास बिरुद्धको कार्बाहीको नाममा ईजरायलले गाजाको सबै भन्दा ठूलो अस्पताल अल सफियामा टैंक सहित प्रवेश गरेर आक्रमण गरिरहेको छ । हमास लडाकु भन्दै बिरामी र बाटो हिँड्ने मान्छेलाई समेत ईजरायली सैनिकले गोली हानेर मारिरहेको भन्दै कर्मचारी र श्वास्थ्यकर्मीहरुले चिन्ता जनाएका छन् । सो अस्पतालमा बिरामी र ईजरायली आक्रमणबाट बिस्थापित नागरिकहरु बसिरहेका थिए ।

ईजरायली सेनाको यो आकमणको सँयुक्त राष्ट्रसंघ सहित अन्तराष्टिय समुदायले निन्दा गरे पनि अमेरीका र बेलायतको आडमा ईजरायल निरन्तर बर्बरतापूर्ण आक्रमणमा उत्रिएको छ । ७ अक्टोबरमा हमासले ईजरायलमा आक्रमण गरेपछि बदला लिन भन्दै इजरायलले गाजामा पहिला बमबारी गरी त्यसपछि सो क्षेत्रमा प्रवेश गरेर अन्धाधुन्द हमला गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ