गाजाको अस्पतालमा ईजरायली आक्रमणमा मारिएकाहरुको शब दाहसंस्कार गर्न मुस्किल

गाजाको अस्पतालमा ईजरायली आक्रमणमा मारिएकाहरुको शब दाहसंस्कार गर्न मुस्किल

  • मङ्लबार, कार्तिक २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ईजरायलले हमास बिरुद्ध अप्रेसनका नाममा प्यालेष्टाईनी नागरिकमाथि बर्बरतापूर्ण आक्रमण जारी राखेको छ । ईजरायली आक्रमणमा परी घाईते भएका र अन्य बिरामीहरु भर्ना भएको अल साफिया अस्पताल ईजरायली हमला, नाकाबन्दी र घेराबन्दीका कारण बन्द भएको छ । जुन अस्पतालमा ७ सय बिरामीहरु छट्पटाईरहेका छन् ।

त्याहाँ नवजात शिशुहरुको मृत्यु भईरहेको छ । तर पनि ईजरायलले घेराबन्दी र आक्रमण जारी राखेको छ । ईजरायली सेनाले अस्पताल वरपर हिँडेका मानिसहरुमाथि गोली हानीरहेको बताईएको छ । जसका कारण अस्पताल भित्र थुप्र्रै मानिसहरु थुनिएका छन् । त्याहाँ दाहसंस्कार हुन नसकेका शबहरु सड्न थालेको र कुकुरले खान थालेको बिबिसीले जनाएको छ ।

ईजरायली आक्रमणमा अक्टोबर ७ देखि अहिले सम्म ११ हजार भन्दा बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । जसमा ५ हजार बालबालिका रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ