एजेन्सी । भूमध्य सागरमा भएको हेलिकोप्टर दुर्घटनामा ५ अमेरिकी सैनिकको मृत्यु भएको छ । अमेरिकी सेनाले नियमित अभ्यासमा रहेको हेलिकोप्टर इन्धन भर्ने क्रममा दुर्घटनामा परेको जनाएको छ ।
अमेरिकाले इजरायललाई सहयोग गर्न र लेबनानमा सशस्त्र समूह हिजबोल्लाहको गतिविधिलाई नियन्त्रण गर्न भू मध्य सागरमा युद्धपोत पठाएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline