गाजामा ईजलायलको अमानवीय आक्रमणका बिरुद्ध बेलायतको राजधानी लण्डनमा लाखौँ मानिसले प्रदर्शन गरेका छन् । लण्डनमा प्यालेष्टाईनको पक्षमा तीन लाख भन्दा धेरै मानिसहरुले प्रदर्शन गरेको बताईएको छ ।
उनीहरुले गाजामा अविलम्ब युद्धबिराम हुनु पर्ने माग गरेका छन् । अमेरीका र बेलायतका साथ पाएको ईजरायलले गाजामा अस्पताल, मस्जिद, विद्यालय , शरणार्थी शिविरमा आक्रमण जारी राख्दा हजारौँ बालबालिका सहित १० हजार बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline