हमास बिरुद्ध बदलामा उत्रिएको ईजरायली सेनाले गाजाका अस्पताल, शरणार्थी शिविर, मस्जिद, विद्यालय , सर्वसाधारणका घरहरु ध्वस्त बनाउने क्रम अझै रोकेको छैन ।
आज गाजाको पानी वितरण केन्द्रमा ईजरायलले हमला गरेको छ । गाजालाई घेराबन्दी गरेर ईजरायलले हवाई, स्थल र समुन्द्रबाट हमला तीव्र पारेको छ ।
इजरायली आक्रमणमा अहिले सम्म ४ हजार भन्दा धेरै बालबालिका सहित १० हजार मानिसको मृत्यु भईसकेको छ ।
राष्ट्रसंघ सहित अन्तराष्ट्रिय समुदायबाट व्यापक बिरोध र आलोचना हुँदा पनि ईजरायली हमला रोकिएको छैन । अमेरीकी सल्लाहमा ईजरायलले युद्ध विराम गर्न मानेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline