रुसले प्यालेष्टाईनको गाजा क्षेत्रमा भईरहेको रक्तपात रोक्न आव्हान् गरेको छ । सँयुक्त राष्ट्रसंघका लागि रुसी प्रतिनिधि भ्यासीली नबिन्ज्याले यो रक्तपात तत्काल नरोकिए युद्ध मध्यपूर्वभरी फैलन सक्ने चिन्ता व्यक्त गरे ।
यदी यो युद्ध मध्यपूर्वभरी फैलिएमा त्यो रोक्न मुस्किल हुने पनि उनले आशका जनाए ।
७ अक्टोबरमा हमासले ईजरायलमा आक्रमण गरेपछि अहिले ईजरायलले गाजामा व्यापक नरसंहार गरीरहेको छ । शरणार्थी शिबिर, सर्वसाधारणका घर, अस्पताल, स्कुल सबै क्षेत्रमा ईजरायलले अन्धाधुन्ध आक्रमण गर्दा ९ हजार भन्दा बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline