एजेन्सी कार्तिक १५ । रुसले ईजरायलले पटक पटक सिरीयामा आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । रुसी विदेशमन्त्री सरगेई लाभरोभले सिरीयाली विमानस्थलहरुमा ईजरायली हमला अस्वीकार्य हुने चेतावनी दिएका छन् ।
सिरीयाली विदेशमन्त्री फैसलसँग टेलिफोन संवादका क्रममा उनले अक्टोबर ७ बाट ईजरायलले सिरियाका विभिन्न विमानस्थलहरुमा ईजरायलले गरेको आक्रमणको निन्दा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline