ईजरायलमा नेपालीको सुरक्षा अवस्था जोखिम, ९ जना घाईते, बंकरमा लुकेर बस्न बाध्य

ईजरायलमा नेपालीको सुरक्षा अवस्था जोखिम, ९ जना घाईते, बंकरमा लुकेर बस्न बाध्य

  • शनिबार, अशोज २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

असोज २० काठमाण्डौँ । ईजरायल र प्यालेष्टाईनबीच भीषण युद्ध चर्किएपछि ईजरायलमा रहेका नेपालीहरुको सुरक्षा अवस्था संवेदनशील बनेको छ ।

युद्धका क्रममा ९ जना नेपाली घाईते भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । घार्ईते मध्य २ जनाको अवस्था गंभीर रहेको छ ।
अहिले नेपालीहरु बंकरमा लुकेर बस्न बाध्य भएका छन् । कृषि अध्ययन र रोेजगारीका लागि हजारौँ नेपाली ईजरायलमा रहेका छन् ।

द्धिपक्षीय युद्धका क्रममा ७० जना ईजरायली र दर्जनौँ प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी