एजेन्सी । ईन्डोनेशियाकी एक टिकटक स्टारले आफूले सुँगुरको मासु खाएको भिडियो सार्वजनिक गरेपछि जेल परेकी छन् । उनलाई सरकारले दुई वर्षको जेल सजाय तोकेको छ ।
लिना लुतफियावती नाम गरेकी मुस्लीम युवतीलाई जेल तोकिएको हो ।
साथै उनलाई अदालतले १६ हजार २४५ डलर जरिवाना समेत तोकिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline