डोनाल्ड ट्रम्पलाई जेल हाल्नु हुँदैनः पोर्न स्टार डेनियल

डोनाल्ड ट्रम्पलाई जेल हाल्नु हुँदैनः पोर्न स्टार डेनियल

  • शनिबार, चैत्र २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी चैत्र २५ । अमेरीकी पोर्न स्टार स्टर्मी डेनियल्सले ३४ आपराधीक मुद्धाको सामना गरीरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जेल हाल्न नहुने बताएकी छन् ।
उनले सजाय पाए पनि जेल जान नहुने उनको तर्क छ ।

ट्रम्पको अपराध जेल हाल्ने खालको नभएको डेनियल्सले टिप्पणी गरिन् ।

अदालतले बयानका लागि बोलाएमा आफू जान तयार रहेको पनि उनले बताएकी छन् । म सँग लुकाउने कुरा केही छैन , आफू एक्लै शुरु देखि नै साँचो बोल्ने मान्छे भएको पनि उनको भनाई छ ।

पोर्न स्टार डेनियल्सलाई मौन राख्न ट्रम्पले एक लाख ३० हजार डलर भुक्तानी दिएको आरोपमा अदालतमा मुद्धा चलिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी