मलेशियामा ८ नेपाली बन्धक बनाईएको सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्ड गंभीर, तत्काल उद्धार गर्न निर्देशन

मलेशियामा ८ नेपाली बन्धक बनाईएको सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्ड गंभीर, तत्काल उद्धार गर्न निर्देशन

  • सोमवार, पुस २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पुष २५ काठमाण्डौँ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा पुगेका १९ नेपालीलाई बन्धक बनाईएको सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डले गंभीर चासो व्यक्त गर्दै तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।

मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो।

रोजगारीका लागि मलेसिया पुगेका नेपालीहरू ८ दिनदेखि बन्धक छन्।

प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयले मलेसियामा रहेका नेपालीको अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।

प्रधानमन्त्रीले मुख्य सचिवलाई बोलाएर तत्कालै बन्धक नेपाली युवाहरुको उद्धार गर्न निर्देशन दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी