यस्तो छ फलफूल तथा तरकारीको मूल्य

यस्तो छ फलफूल तथा तरकारीको मूल्य

  • सोमवार, भदौ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, १३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार अदुवाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ रहेको जनाएको छ ।

अनार २९० रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ८५ रुपैयाँ, आभोकाडो २५० रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काँक्रो १२६ रुपैयाँ ६७ पैसा, हाइब्रिड काक्रो ६६ रुपैयाँ ६७ पैसा, कागती २८३ रुपैयाँ ३३ पैसा, किवि ५७५ रुपैयाँ र अकबरे खुर्सानी ११० रुपैयाँ रहेको छ । 

यसैगरी बुलेट खुर्सानीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, गुन्दुक ६८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ६१ रुपैयाँ ४० पैसा, लोकल सानो गोलेभडा ५२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १२५ रुपैयाँ, घिरौला प्रतिकेजी २५ रुपैयाँ, चिचिण्डो २३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, टाटे सिमी १०६ रुपैयाँ ६७ पैसा, तामा १२५ रुपैयाँ, तितो करेला ३१ रुपैयाँ २५ पैसा, तोफु ११५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ६५ रुपैयाँ, निउरो ११० रुपैयाँ, परवर ३८ रुपैयाँ, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३८ रुपैयाँ, हरियो प्याज २१० रुपैयाँ, पाकेको फर्सी ४६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३८ रुपैयाँ रहेको छ । 

त्यस्तै, बरेलाको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तने बोडी ५५ रुपैयाँ, ब्रोकाउली २२५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ३५ रुपैयाँ, लाम्चो भन्टा १२ रुपैयाँ ४० पैसा, भिण्डी ३५ रुपैयाँ, भेडे खुर्सानी ५५ रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १७५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुेको चाइनिज लसुन २३० रुपैयाँ, सुकेको नेपाली लसुन १५५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस २३  रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ, डल्लो फर्सी ५५ रुपैयाँ र हरियो धनिया ५५० रुपैयाँ रहेको छ ।
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी