भदौ ८ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर एमालेलाई एक्ल्याउन कति दलीय गठबन्धन बनाउने हो ? भन्दै प्रश्न गरेका छन् ।
ओलीले अहिले नै सात दल त बनाईसक्नु भयो अब आठ , नौ दश कति दल पुर्याउने हो ? भन्दै गठबन्धनले एमालेलाई निषेध गर्न खोजेको गुनासो गरेका थिए ।
ओलीले राष्ट्रपतिले नागरिकता विधेयकमा पुनविचार गर्न सन्देश पठाएपनि सरकारले जस्ताको तस्तै पारित गरेर गैरजिम्मेवार काम गरेको भन्दै असन्तुष्टी जनाएका थिए ।
यसै गरी उनले यस पटकको चुनावमा धाँदली हुन नहुने भन्दै सचेत पनि गराएका थिए ।
जवाफमा देउवाले चुनाव समयमै निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने आस्वासन ओलीलाई दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline