गठबन्धन सिट बाँडफाँटको सहमति नजिक

गठबन्धन सिट बाँडफाँटको सहमति नजिक

  • सोमवार, भदौ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

भदौ ६ काठमाण्डौँ । सत्तारुढ पाँच दलीय गठबन्धन आगामी संघ र प्रदेशको निर्वाचनमा सिट बाँडफाँटको सहमति नजिक पुगेको छ । आज साँझ बालुवाटारमा बसेको कार्यदल सहित शीर्ष नेताहरुको बैठकमा लगभग सहमतिको नजिक पुगिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सिट बाँडफाँट, चुनावपछिको अवस्था आदिका बिषयमा समेत कुराकानी भएको र मंगलबार दिँउसो पुनः बसेर सहमति जुटाउने नेताहरुले बताएका छन् ।

कृष्ण सिटौला नेतृत्वको कार्यदलललाई सिट बाँडफाँटको जिम्मेवारी दिए पनि कार्यदललृे टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरु नै छलफलमा जुटेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ