पार्टी एकताको आधार बनाउदै प्रचण्ड र माधव नेपालः आगामी चुनावी घोषणा पत्र एउटै हुने

पार्टी एकताको आधार बनाउदै प्रचण्ड र माधव नेपालः आगामी चुनावी घोषणा पत्र एउटै हुने

  • सोमवार, भदौ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

भदौ ६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी एकता गर्ने आधार बलियो बनाउदै लगेका छन् ।
केही दिन अघि मात्रै प्रचण्डको आग्रहमा माधव नेपालले पार्टी एकता संयोजन समिति गठन गरेका थिए ।
अब माओवादीले पनि एकता संयोजन समिति बनाएर पार्टी एकताको मोडल तयार पार्ने छलफलमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज गठबन्धनको बैठक अघि दुई नेताबीचको छलफलले आगामी निर्वाचनमा दुबै पार्टीको एउटै साझा घोषणा पत्र तयार पार्ने सहमति गरेका छन् ।

यस अघि बाबुराम भट्टराई र बामदेव गौतम पनि एउटै घोषणा पत्र मार्फत माओवादीको चुनाव चिन्ह हँसिया हथौडा लिएर लड्न सहमत भर्इं निर्वाचन आयोगलाई जानकारी दिईसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ