काठमाडौं, ६ भदौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, योग कम्युनिष्ट लिग ९वाइसीएल०को अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन्।
काठमाडौंमा भएको वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट आइतबार अध्यक्षमा श्रीपाली सर्वसम्मत चयन भएका हुन्।
पदाधिकारीहरू ६१ जनासहित वाइसीएलले ३५१ सदस्यीय कार्यसमिति पनि चयन गरेको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरूङ र महासचिवमा गणेश शाही चयन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline