निर्वाचन आयोदले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने

निर्वाचन आयोदले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने

  • सोमवार, भदौ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं भदौ ६ । निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ ।
छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा आज आयोगले छलफल गर्न लागेकोे
हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने पनि निर्वाचन आयोगले जनाएको छ ।

आगामी निर्वाचनमा संघको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ