स्वर्गीय गिरीको पशुपतिमा अन्त्यष्टी हुँदै , प्रधानमन्त्री सहित नेताहरु पुगे आर्यघाट

स्वर्गीय गिरीको पशुपतिमा अन्त्यष्टी हुँदै , प्रधानमन्त्री सहित नेताहरु पुगे आर्यघाट

  • आइतवार, भदौ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भदौ ५ काठमाण्डौँ । गएराति निधन भएका काँग्रेस नेता एवं सांसद प्रदीप गिरीको अहिले पशुपति आर्यघाटमा अन्त्यष्टी भईरहेको छ ।

आज बिहान मेडिसिटीमै श्रदाञ्जली दिएपछि दिँउसो २ बजे सम्म सानेपा स्थित काँग्रेस कार्यलयमा श्रदाञ्जली दिईएको थियो । जहाँ विभिन्न दलका नेताहरु पुगेका थिए ।
त्यसपछि शब यात्रा सहित सातदोवाटो हुँदै अहिले पशुपति आर्यघाटमा अन्त्यष्टीको काम भईरहेको छ । आर्यघाटमा प्रधानमन्त्री शेर बहादुर देउवा, केपी शर्मा ओली लगायतका नेताहरु पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ