भदौ ४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै सरकारमा रहेका दलहरुको सरकार आगामी चुनाव पछि पनि बनेमा मान्छे कुट्दै हिँड्ने जिकिर गरेका छन् ।
यो सरकार जनादेशको नभई परमादेशको भएको र यसले बेथितिलाई उत्कृर्षमा पुर्याउदै देशलाई बर्बादीतिर पुर्याएको ओलीले बताए ।
झापामा प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसनको प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले चुनावपछि एमालेको सरकार बनेन भने देश झन बर्बादीतर्फ जाने पनि उनको चेतावनी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline