चुनावमा सिट भन्दा धेरै परिणाम ल्याउने काँग्रेस केन्द्रीत छ : महत

चुनावमा सिट भन्दा धेरै परिणाम ल्याउने काँग्रेस केन्द्रीत छ : महत

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ भदौ ४ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी निर्वाचनमा सिट भन्दा धेरै परिणाम लिने विषयमा पार्टीको ध्यान केन्द्रित रहेको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा सोधिएको बिषयमा उनले यस्तो बताएका हुन् ।

२०७४ मा १६५ क्षेत्रमै लडेकोमा २३ सिट मात्र जितेको स्मरण गर्दै डा. महतले त्यस कारण कति ठाँउमा उम्मेद्धारी दिने भन्दा पनि कति धेरै परिणाम ल्याउन सकिन्छ भनेर पार्टी लागि परेको बताए ।

गठबन्धन भित्र सबैलाई विन विन हुने गरी सिट बाँडफाँटको टुंगो लाग्ने महतले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ