माओवादीले आज पनि पदाधीकारी टुंगो लगाएन, भोली फेरी बस्ने गरी बैठक स्थगित

माओवादीले आज पनि पदाधीकारी टुंगो लगाएन, भोली फेरी बस्ने गरी बैठक स्थगित

  • शुक्रबार, भदौ ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ ३ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले आज पनि पदाधीकारी टुंगो लगाउन सकेन । गत वर्ष पुषमा भएको महाधिवेशनपछि पदाधीकारी टुंगो लगाउन नसकेपछि पार्टी भित्र आलोचना बढीरहेको छ ।

यस्तोमा आज उपाध्यक्ष महासचिव सहित सबै पदाधीकारी टुंगो लगाउने भनिएपनि आजको स्थायी समितिको बैठकमा पनि अध्यक्ष प्रचण्डले नाम प्रस्ताव गरेनन् ।

बैठक भोली बस्ने गरी आज स्थगित भएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ