बाबुराम र म सँगै उभियौँ अब कसैले रोक्न सक्दैन : प्रचण्ड

बाबुराम र म सँगै उभियौँ अब कसैले रोक्न सक्दैन : प्रचण्ड

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको र अब कसैले रोक्न नसक्ने उद्घोष गरेका छन् ।

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले चुनावपछि एउटै केन्द्र बनाएर अगाडी जाने सहमति छ । ”

बाबुराम भट्टराईले माओवादीकै चुनाव चिन्ह, घोषणा पत्र लिएर चुनावी मैदानमा जाने सहमति भएसँगै आज आयोगमा दुई नेता सँगै पुगेका थिए ।

जनयुद्ध गर्दा सँग सँगै रहेका भट्टराई संविधान जारी भएपछि भने अलग भएर विभिन्न पार्टी बनाउदै अघि बढ्दै आएका छन् ।

त्यसो त एमाले छाडेका वामदेव गौतम पनि माओवादीकै चुनाव चिन्हबाट लड्ने भएका छन् । उनी पनि आज आयोग पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ