अब फेरी विना संसोधन नागरिकता विधेयक पारित गर्ने गठबन्धनको तयारी

अब फेरी विना संसोधन नागरिकता विधेयक पारित गर्ने गठबन्धनको तयारी

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

साउन ३१ काठमाण्डौँ । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक पुनः पारित गरेर राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ ।
आज बसेको गठबन्धनको बैठकले विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणिकरणका लागि पठाउने निर्णय गरेको हो ।

राष्ट्रपतिले २९ साउनमा यो विधेयकमा पुनविचार गर्न भन्दै १५ बुदे सुझाव सहित फिर्ता पठाएकी थिईन् ।

खास गरी वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्षको समयावधि तोक्नु पर्ने जस्ता विषयमा राष्ट्रपतिले ध्यानाकर्षण गराएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ