माओवादी स्थायी समितिको बैठक शुरुः मुख्य एजेण्डा चुनाव

माओवादी स्थायी समितिको बैठक शुरुः मुख्य एजेण्डा चुनाव

  • मङ्लबार, साउन ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

साउन ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक शुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बिहान शुरु भएको हो ।

बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनको तयारी, संगठनको परिचालन र जिम्मेवारी विभाजन, बाबुराम भट्टराईसँगको सँयुक्त मोर्चा निर्माण र सहमति, राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक आदि विषयमा छलफल र निर्णय हुने बताईएको छ ।
त्यसै गरी आजको बैठकमा कार्यदलका सदस्यहरुले निर्वाचनमा प्रत्यक्ष तर्फ सिट बाँडफाँटको बिषयमा भएका छलफलको प्रगतिविवरण पनि अवगत गराउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ