परराष्ट्रमन्त्री खड्का र चीनीया विदेश मन्त्री वाङ यी बीच आज द्धिपक्षीय छलफल हुँदै

परराष्ट्रमन्त्री खड्का र चीनीया विदेश मन्त्री वाङ यी बीच आज द्धिपक्षीय छलफल हुँदै

  • बुधबार, साउन २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

साउन २५ काठमाण्डौँ । चीन भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनीया विदेशमन्त्री वाङ यी बीच आज भेटवार्ता हुँदैछ ।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग आदान प्रदान , पछिल्लो विकसित घटनाक्रम र बिआरआईका बारेमा समेत कुराकानी हुनेछ ।
यद्यपि, बिआरआईमा नेपालले तत्काल कुनै सम्झौता भने हाल्ने तयारी गरेको छैन ।

हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट भ्रमण टोलीसहित परराष्ट्रमन्त्री खड्का मंगलबार राति चीन पुगेका थिए ।

ताईवान संकटपछि अन्तराष्ट्रिय राजनीति तरगिंत बनेका बेला नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा उच्च स्तरीय भ्रमण भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ