चुनावमा गठबन्धनका सबै दल डुब्छन्, एमाले बाहेक एक्लै चुनाव लड्ने हिम्मत कसैसँग छैन : ओली

चुनावमा गठबन्धनका सबै दल डुब्छन्, एमाले बाहेक एक्लै चुनाव लड्ने हिम्मत कसैसँग छैन : ओली

  • आइतवार, साउन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

साउन २२ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनका सबै दलहरु डुब्ने दावी गरेका छन् ।
काठमाण्डौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले बाँच्नको लागि गठबन्धनको त्यान्द्रोको सहारा लिएको भन्दै उनले ती दलहरु यो चुनावमा पराजीत हुने ठोकुवा गरे ।

एमाले बाहेक कुनै पनि दलसँग देशमा एक्लै चुनाव लड्ने हिम्मत नरहेको उनको दावी छ ।

जोसुकैले जतिसुकै गठबन्धन गरेपनि एमालेले एक्लै चुनाव लड््ने पनि ओलीले ठोकुवा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ