साउन १९ ललितपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले हनुमानजस्तो पार्टी भएको टिप्पणी गरेका छन् ।
आज पार्टीले ललितपुरमा आयोजना गरेको प्रशिक्षणमा बोल्दै पौडेलले जडिबुटी ल्याउन भनेर पठायो भने पहाड नै बोक्ने तर पहाड बोकेको थाहा नपाउने अवस्थामा पार्टी रहेको उनको गुनासो छ ।
पौडेलले एमालेको तागत देखि डराएर गठबन्धन बनाएर अन्य शक्ति एमाले बिरुद्ध लागेको पनि दावी गरे ।
उनले गठबन्धन बिरुद्ध जीत हात पारेर आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दावी पनि गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline