मंसीर चार गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी

मंसीर चार गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी

  • बिहिबार, साउन १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउन १९ काठमाण्डौँ । सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मंसीर ४ गते गर्ने तयारी गरेको छ । गठबन्धनका नेताहरुबीच मंसीर चारमा चुनाव गर्ने सहमति बनेसँगै संभवत आज बस्ने मन्त्रीपरिषद् बैठकले निर्वाचनको मिति तोक्ने संभावना रहेको छ ।

यस अघि निर्वाचन आयोगले चुनावको मिति मंसीर दुईमा तोक्न सुझाव दिएको थियो ।

तर प्रधानमन्त्री देउवाले आफ्ना ज्योतिषको सल्लाह लिएर मंसीर ४ लाई चुनावको साईत जुराएका हुन् ।

आज मन्त्रीपरिषद् बैठक बसेर चुनावको मिति घोषणाको तयारी भएको गठबन्धनका एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ