साउन १४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानविन समितिले ल्याएको रिपोर्ट नमान्ने बताएका छन् ।
आज राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्ना सात जना मान्छे राखेर रिपोर्ट बनाएको भन्दै आलोचना गरे ।
सो समितिमा एमालेका चार र अन्य पार्टीका गरी ११ सांसद रहेको छानविन समिति बनाईएको थियो ।
समितिले करको दर हेरफेर गर्न तात्कालीन अर्थमन्त्रीले बाहिरका मान्छे ल्याएको प्रमाण नभेटिएको भन्दै प्रतिवेदन पेश गरेपछि ओली आक्रोशित बनेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline