संघ र प्रदेशको निर्वाचनमा एकीकृत समाजवादीले अहिलेको भन्दा बढी सिट हाँसिल गर्छः माधव नेपाल

संघ र प्रदेशको निर्वाचनमा एकीकृत समाजवादीले अहिलेको भन्दा बढी सिट हाँसिल गर्छः माधव नेपाल

  • शनिबार, साउन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

साउन १४ डोटी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा पार्टीले अहिलेको भन्दा बढी सिट ल्याउने दाबी गरेका छन् ।
डोटी पुगेका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै अहिलेको निर्वाचनको समिक्षा गरेर अघि बढ्ने र पाँच दलीय गठबन्धन कायम राखेर नै जाने बताए ।

त्यसो त यो गठबन्धन चुनाव पछि सम्म पनि दिगो ढंगले जाने संभावना छ , उनले भने ।

गठबन्धन पछि सम्म कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएको नेपालको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ