मोहन बैद्य र विप्लवको अर्थ छैन, बाबुराम त झन् माओवादी नै हैनन्ः प्रचण्ड

मोहन बैद्य र विप्लवको अर्थ छैन, बाबुराम त झन् माओवादी नै हैनन्ः प्रचण्ड

  • शनिबार, साउन १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

साउन १४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी दोस्रो शक्ति बन्ने दाबी गरेका छन् ।

आज सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै प्रचण्डले काँग्रेसको नेतृत्वसँग पनि आफूले कुरा गर्दा अहिले काँग्रेस पहिलो हुन्छ तर माओवादीलाई दोस्रो हुनबाट रोक्न गडबड नगर्न सचेत गराईएको बताए ।

यो गठबन्धन पनि आगामी चुनाव सम्मै कायम राख्ने कुरामा निर्धक्क हुन उनले कार्यकर्तालाई अपील गरे ।

संघ र प्रदेशको चुनावमा टिकट दिँदा माथिबाट मान्छे हेरेर मात्र दिईने पनि उनले प्रचण्डले उल्लेख गरे ।

एक प्रसंगमा प्रचण्डले, किरण माओवादी काम नभएको र विप्लव माओवादीको पनि अब अर्थ नभएको दावी गर्दै बाबुराम भट्टराई माओवादी नै नभएकाले उनको हिशाब नरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ