जसपाबाट कार्बाहीमा परेका बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गरे

जसपाबाट कार्बाहीमा परेका बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी दर्ता गरे

  • बिहिबार, साउन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

साउन १२ काठमाण्डौँ । जनता समाजवादी पार्टीबाट कार्बाहीमा परेका डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गराएका छन् । निर्वाचन आयोगमा डा. भट्टराई संघीय परिषद् अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी दर्ता गरेका हुन् ।
यस पार्टीले आँखा चुनाव चिन्ह पाएको छ । यो चुनाव चिन्ह भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउदा पनि प्राप्त गरेका थिए ।
पार्टी दर्ता भए पनि पार्टीका पदाधीकारीहरु चयन भईसकेको भने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ