माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

  • बिहिबार, साउन १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं साउन १२ ।

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान देखि जारी बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि छलफल भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टीमा संघीय निर्वाचन अघि नै पदाधिकारीलगायत विभिन्न संगठनलाई पूर्णता दिनुपर्ने आवाज उठ्दै आएको छ ।

साथै बैठकमा अध्यक्षको जापान जाने कार्यक्रम, समाजवादी केन्द्र बनाउने जस्ता विषयमा पनि छलफल भईरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ