नयाँ पार्टी निर्माणबारे प्रचण्ड र बाबुरामबीच एक घण्टा सिंहदरबारमा छलफल

नयाँ पार्टी निर्माणबारे प्रचण्ड र बाबुरामबीच एक घण्टा सिंहदरबारमा छलफल

  • मङ्लबार, साउन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

साउन ३ काठमाण्डौँ । जसपाबाट अलग्गिएका डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आज छलफल गरेका छन् ।

माओवादी संसदीय दलको कार्यलयमा दुई नेताबीच एक घण्टा बढी कुराकानी भएको थियो ।
त्यस छलफलमा प्रचण्डको भारत भ्रमण, सत्तारुढ गठबन्धन र नयाँ पार्टी निर्माणका बिषयमा केन्द्रीत रहेर छलफल भएको थियो ।

यस अघि पनि पटक पटक दुई नेताबीच छलफल भएको थियो ।

आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा समेत कुराकानी भएको डा. भट्टराईको सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ