म मन्त्री पनि भँए, सांसद पनि छु तर घरमा दुईथरी तरकारी पकाएर खाने हैँसियत छैन : प्रदीप ज्ञवाली

म मन्त्री पनि भँए, सांसद पनि छु तर घरमा दुईथरी तरकारी पकाएर खाने हैँसियत छैन : प्रदीप ज्ञवाली

  • सोमवार, साउन २, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

साउन २ काठमाण्डौँ । एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो घरमा दुई थोक तरकारी पकाएर खाने अवस्था नभएको जिकिर गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री एवं अहिले सांसद रहेका ज्ञवालीले यस्तो दावी गरेका हुन् ।

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउने अवस्था मेरो छैन ।

अहिलेको मुल्यवृद्धि सरकारले गराएको ज्ञवालीको दावी छ ।

कालो धनलाई सेतो बनाउन अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको तर्क गरे पनि ज्ञवालीले नियम विपरीत दलको सदस्य भएको व्यक्ति गभर्नर हुन नपाउने कुरा भने उच्चारण गरेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ