प्रचण्ड पुगे भाजपा कार्यलयमा, नड्डाले गरे स्वागत

प्रचण्ड पुगे भाजपा कार्यलयमा, नड्डाले गरे स्वागत

  • आइतवार, साउन १, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

साउन १ काठमाण्डौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् ।

नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई स्वागत गरेका थिए । भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरु सहभागी थिए ।

भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ