प्रचण्ड र माधव नेपाललाई एक्लै छाड्न हुँदैन, बहुमत कसैको पनि आँउदैन : देउवा

प्रचण्ड र माधव नेपाललाई एक्लै छाड्न हुँदैन, बहुमत कसैको पनि आँउदैन : देउवा

  • शनिबार, असार ३२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असार ३२ काठमाण्डौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आगामी संघ र प्रदेशको चुनावमा पनि गठबन्धन गरेर जाने स्पष्ट पारेका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले गठबन्धन गरेका कारण स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो बन्न सफल भएको भन्दै अब पनि गठबन्धन कायम हुने स्पष्ट पारे ।

आफ्नो नेतृत्वमा काँग्रेसलाई पहिलो र बलियो पार्टी बनाउने भन्दै देउवाले प्रचण्ड र माधव नेपाललाई चटक्कै छाडेर हिँडन नहुने बताए ।

उनले गिरीजा प्रसाद कोईरालाले नै प्रचण्डलाई शान्ति प्रकृयामा लगेको र माधव नेपाल पार्टी विभाजन गरेर गठबन्धनमा आएकाले छाड्न नहुने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ