दिल्लीमा भाजपाका विदेश विभाग प्रमुखद्धारा प्रचण्डलाई स्वागत

दिल्लीमा भाजपाका विदेश विभाग प्रमुखद्धारा प्रचण्डलाई स्वागत

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन् । दिल्ली स्थित ईन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालले स्वागत गरेका थिए ।

प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।

प्रचण्डले बिजेपीका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुका सथै विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्दैछन् ।

प्रचण्ड भारत भ्रमण पुरा गरी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ