गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने, गभर्नरले राजीनामा दिनु पर्छ

गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने, गभर्नरले राजीनामा दिनु पर्छ

  • शुक्रबार, असार ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

असार ३१ काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठकमा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा मनोनित भएको भन्दै विवादमा परेका गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको बिषयमा छलफल भएको छ ।
बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनु पर्ने बताएको एक नेताले जानकारी दिए ।

गभर्नर अधिकारीलाई आफूले हिजो पनि मार्गप्रसस्त गर्न सुझाव दिएको देउवाले नेताहरुलाई ब्रिफिङ गरेको उनको भनाई छ ।

गठबन्धनको बैठकमा प्रचण्डको भारत भ्रमण, उपसभामुखको निर्वाचन आदि विषयमा छलफल भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ