असार ३० काठमाण्डौँ । जसपाले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहित ९ जनालाई कार्बाही गरेको छ । बीरगञ्जमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले पार्टी नीति विपरीत गतिविधि गरेको , अनुसासन उलंघन गरेको जस्ता आरोप लगाउदै बाबुराम भट्टराई, हिसिला यमि, महेन्द्र राय यादव, गंगा नारायण श्रेष्ठ सहित ९ जनालाई पदमुक्त गरेको हो ।
यस अघि बाबुराम पक्षले पनि काठमाण्डौँमा अलग्गै भेला गरेको थियो ।
यो अलग्गै बैठक र कार्बाहीले जसपा विभाजित हुने निश्चित बनेको छ ।
उपेन्द्र यादव पक्षले कार्बाही गरेपछि बाबुराम पक्षले अब नयाँ पार्टी बनाउन तयारी गर्ने बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline