भाजपा अध्यक्षको निम्तोमा प्रचण्डले भोलीदेखि भारतको राजनीतिक भ्रमण गर्ने

भाजपा अध्यक्षको निम्तोमा प्रचण्डले भोलीदेखि भारतको राजनीतिक भ्रमण गर्ने

  • बिहिबार, असार ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ असार ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलीदेखि भारतको राजनीतिक भ्रमण गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड भोली दिँउसो १ बजे भारत प्रस्थान गर्नेछन् ।

भारतमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट हुन सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ