शेखर गगनलाई तर्साए देउवाले : यस्तै तरिका हो भने म फेरी सभापति हुन्छु

शेखर गगनलाई तर्साए देउवाले : यस्तै तरिका हो भने म फेरी सभापति हुन्छु

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार २९ ललितपुर । गत महाधिवेशनमा आफ्नो लागि काँग्रेस सभापतिको कार्यकाल अन्तिम भएको देउवाले उल्लेख गरेका थिए ।
तर सभापतिमा निर्वाचित भए पछि निरन्तर शेखर कोईराला गगन थापा समुहले बिरोध र अवरोध गर्ने गरेपछि आज एकाएक देउवा कड्किएका छन् ।

कम मात्रै बोल्ने बानी भएका देउवाले आज शेखर गगन समुहलाई लक्षित गर्दै आफ्नो कार्यकालमा काम गर्न नदिए तेस्रो कार्यकालका लागि पनि सभापतिमा उठ्ने भन्दै तर्साएका छन् ।
यस पटक सभापतिमा देउवालाई पाखा लगाउन अनेक कसरत गरेपनि शेखर समुह असफल भएको थियो ।
देउवाले सो समुहले गठबन्धनको बिरोध गरेको, सरकारको आलोचना गरेको मात्र नभई सानेपामा देउवा जाँदा नाराबाजी समेत गराएपछि देउवा आक्रोशित बनेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ