देउवा सरकारका उपलव्धि ४२ बुदामा हेर्नुहोस् ( पूर्ण पाठ )

देउवा सरकारका उपलव्धि ४२ बुदामा हेर्नुहोस् ( पूर्ण पाठ )

  • बुधबार, असार २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

असार २९ कमठमाडौं । काँग्रेस नेतृत्वको सरकारले एक वर्षमा गरेका कामको उपलव्धिको विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सम्हालेको एक वर्ष पूरा भएको दिन प्रधानमन्त्रीको सचिवालयले ४२ उपलब्धि सार्वजनिक गरेको हो ।

सरकारको उपलब्धिमा एमालेले गरेको ९ महिनादेखिको संसद अवरोध अन्त्य, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण लगायतका विषय पनि समेटिएको छ ।

सरकारले ६८ वर्षमा वृद्धभत्ता दिने र किसानलाई पेन्सन दिने व्यवस्थाको सुरूवातलाई पनि उपलब्धिमा राखेको छ ।

केपी ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरेको, कोरोनाले प्रभावित अर्थतन्त्र चलायमान बनाएको, अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिएको सरकारको दाबी छ ।

यसैगरी युवा विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम र महिला पहिला कार्यक्रम घोषणा, किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजनालाई सरकारले आफ्नो उपलब्धि ठानेको छ ।

यहाँ हेर्नुस् सरकारका उपलव्धिको विवरण :

https://www.mirmireonline.com/wp-content/uploads/2022/07/Governments-1-year_some-points.pdfGovernments-1-year_some-points

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ