ताईवान र तिव्वत चीनको आन्तरीक मामला हो : माधव नेपाल

ताईवान र तिव्वत चीनको आन्तरीक मामला हो : माधव नेपाल

  • मङ्लबार, असार २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

असार २८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेको चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओबीच भेटवार्ता भएको छ ।

आज एभरेष्ट होटलमा भएको भेटवार्तामा अध्यक्ष नेपालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र ताईवान र तिव्वतको मामलामा विदेशी हस्तक्षेप हुन नहुने बताए ।

लिउले नेपालमा चीन विरोधी गतिविधि हुन नहुनेमा जोड दिँदै सबै पार्टीहरुसँग सम्बन्ध बलियो बनाउन चाहेको पनि स्पष्ट पारेका छन् ।

लिउले यस अघि प्रधानमन्त्री, परराष्ट्रमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ