असार २८ ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा हिजो पेश भएका थप एजेण्डाहरुमा छलफल हुने छ ।
काँग्रेस भित्र स्थानीय चुनावको समिक्षा, आगामी चुनावको रणनीति र गठबन्धन एवं भातृ संस्थाहरुको बारेमा केन्द्रीत छलफल चलिरहेको छ ।
काँग्रेस भित्र शेखर कोईराला समुहले चुनावमा तालमेल गर्न नहुने अडान राख्दै आएको छ । तर उपसभापति पूर्ण बहादुर खड्काले स्थानीय चुनावमा गठबन्धनका कारण पार्टी पहिलो बन्न सफल भएको निष्कर्ष पेश भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline