गठबन्धन विरोधी नेतालाई देउवाको चूनौतीः एक्लै चुनाव जितेर देखाउनुस्

गठबन्धन विरोधी नेतालाई देउवाको चूनौतीः एक्लै चुनाव जितेर देखाउनुस्

  • सोमवार, असार २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार २७ ललितपुर । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले पार्टीका गठबन्धन विरोधी नेताहरुलाई एक्लै लडेर चुनाव जितेर देखाउन चूनौती दिएका छन् ।

आजको बैठकमा देउवाले शेखर कोईराला, गगन थापा लगायत गठबन्धन बिरोधी समुहलार्ई उक्त चुनौती दिएका हुन् ।

गठबन्धनले काँग्रेसलाई घाटा भएको भन्ने कोईरालाको तर्कलाई देउवाले खण्डन गरेका हुन् ।
काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले गठबन्धन सफल भएको र सोही कारण काँग्रेस पहिलो पार्टी बनेको प्रतिवेदन पेश गरेपछि कोईराला समुह त्यसको बिरुद्ध उभिएको थियो ।
देउवाले आगामी निर्वाचनमा पनि गठबन्धन कायम राखेर जाने स्पष्ट पनि पारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ