हिजोको ठूलो पार्टी जोगाउन सकिएन, मेरो पनि कमजोरी रह्यो : ओली

हिजोको ठूलो पार्टी जोगाउन सकिएन, मेरो पनि कमजोरी रह्यो : ओली

  • सोमवार, असार २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

असार २७ काठमाण्डौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको सबै भन्दा ठुलो पार्टी जोगाउन नसक्नुमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका छन् ।

राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलका क्रममा ओलीले देशको अहिलेको अवस्था आउनुमा आफ्नो पनि कमजोरी रहेको बताएका हुन् ।

अहिले दलहरुप्रति आकर्षण घट्ने अवस्था आउनुमा नेताहरुको कमजोरी रहेको उनको भनाई छ ।
उनले गलत तरीकाले बनेको गठबन्धन रोक्न नसकेको पनि बताए ।

ओलीले महंगीको मारले जनताको ढाड भाँचेको भन्दै त्यस्ता कामबाट जनतामा वितृष्णा बढेको टिप्पणी गरे।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ