काँग्रेस केन्द्रीय समितिको बैठक शुरु, कार्यलय बाहिर देउवा बिरुद्ध शेखर समुहको नाराबाजी

काँग्रेस केन्द्रीय समितिको बैठक शुरु, कार्यलय बाहिर देउवा बिरुद्ध शेखर समुहको नाराबाजी

  • सोमवार, असार २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौं असार २७ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, संघ र प्रदेश सभाको रणनीतिलगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकको पूर्वसन्ध्यामा सभापति देउवा बिरुद्ध असन्तुष्ट शेखर कोईराला समुहले बिरोध प्रदर्शन गरेको थियो । उनीहरु पार्टी कार्यलय बाहिर जम्मा भएर नाराबाजी गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ