नेपाल भ्रमणमा व्यस्त चीनीया नेता लिउः आज साँझ प्रचण्डसँग सँगै खाना खाने

नेपाल भ्रमणमा व्यस्त चीनीया नेता लिउः आज साँझ प्रचण्डसँग सँगै खाना खाने

  • सोमवार, असार २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार २७ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान चाओ आज दोस्रो दिन पनि भेटघाटमा व्यस्त छन् ।

उनी बिहानै सुन्दरी जल पुगेर विपी संग्राहलयको अवलोकन गरेका छन् ।

आज साँझ होटल सोल्टीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सँगै खाना खाने कार्यतालिका लिउले बनाएका छन् ।

त्यसपछि भोली बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनले सँगै खाना खाने कार्यतालिका छ ।

लिउले यस अघि प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । हिजो आएका लिउको भ्रमण चार दिनसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ